सरकारविरुद्ध शहीद गेटमा पल्टिएर प्रदर्शन
काठमाडौं, असार ६ : कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै युवाले आज पनि प्रदर्शन ग
काठमाडौं, असार ६ : कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै युवाले आज पनि प्रदर्शन गरेका छन्। उनीहरुले शहीद गेटमा पल्टिएर सरकारविरुद्ध प्रदर्शन गरेको हुन्।
एक सातादेखि 'इनफ इज इनफ' नारा दिएर सडकमा प्रदर्शन गर्दै आएका युवा शनिबार शहीद गेट पुगेका हुन्। उनीहरुले शहीद गेटको सडकमै पल्टिएर प्रदर्शन गरेका छन्।
क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, पीसीआर बिधिबाट कोरोना परीक्षण गर्नुपर्नेलगायतका माग राखी प्रदर्शन गर्दै आएका छन्।
शहीद गेटमा गरिएको प्रदर्शनका केही दृश्य :
प्रकाशित मिति: ११:५४ बजे, शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘दलहरुबीच सहमति नभइ शान्ति प्रक्रियाको काम निष्कर्ष पुग्दैन’सोमबार, जेठ ७, २०८१
गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै राँके जुलुससोमबार, जेठ ७, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध संसदको अवेहलना गरेको भन्दै कारबाही मागसोमबार, जेठ ७, २०८१
'प्रचण्डज्यु, कांग्रेसले जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभयो?'सोमबार, जेठ ७, २०८१