Kathmandu Press

सभामुख निवास अगाडि राष्ट्रिय झण्डा पहराउँदा विवकेशील कार्यकर्ता पक्राउ

काठमाडौं, वैशाख ४ : सभामुख निवास अगाडि राष्ट्रिय झण्डा फहराउँदा विवेकशील नेपाली दलका नेता कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालुवाटा....

सभामुख निवास अगाडि राष्ट्रिय झण्डा पहराउँदा विवकेशील कार्यकर्ता पक्राउ
रिवाज राई

काठमाडौं, वैशाख ४ : सभामुख निवास अगाडि राष्ट्रिय झण्डा फहराउँदा विवेकशील नेपाली दलका नेता कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बालुवाटारको जग्गा किनबेच गरेको प्रकरणमा विवेकशील नेपाली दलले खबरदारी गर्न सभामुख निवास अगाडि राष्ट्रिय झण्डा फहराएको थियो । त्यहाँ राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम रहेको थियो।

तर, उनीहरूले झण्डा फहराउने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको पाइएपछि सरकारले रोक्का गरेको छ । त्यसमा नेकपा महासचिव बिष्णु पौडेल पनि मुछिएका छन्।

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, वैशाख ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्