Kathmandu Press

लकडाउनविरुद्ध न्यूरोडमा व्यवसायीको प्रदर्शन

काठमाडौं, जेठ २८ : सरकारले देशभर लागू गरेको लकडाउनका कारण व्यवसाय तहसनहस भएको जनाउँदै काठमाडौंको न्य

लकडाउनविरुद्ध न्यूरोडमा व्यवसायीको प्रदर्शन
रिवाज राई

काठमाडौं, जेठ २८ : सरकारले देशभर लागू गरेको लकडाउनका कारण व्यवसाय तहसनहस भएको जनाउँदै काठमाडौंको न्यूरोडका व्यवसायी प्रदर्शनमा उत्रिका छन्।

उनीहरुले बुधबार बिहानदेखि न्यूरोडमा प्रदर्शन गरेका छन्। ७९ दिन लामो लकडाउनले व्यवसाय चौपट भएको उनीहरुको भनाइ छ।

यतिका दिन बितिसक्दा पनि सरकारले वास्ता नगरेकाले सकडमा आउनुपर्नेको उनीहरुले बताएका छन्। अब व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ।

न्यूरोडमा गरिएको प्रदर्शनका केही दृश्य :

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्