Kathmandu Press

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, जेठ ६ : सरकारद्वारा प्रस्तावित आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम  बहुमतले पा

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, जेठ ६ : सरकारद्वारा प्रस्तावित आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम  बहुमतले पारित भएको छ। सोमबार सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रसलगायत प्रतिपक्षी दलहरूले विरोध जनाएपनि बहुमत प्राप्त भएकोले कायैक्रम पारित भएको हो।
 

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, जेठ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्