थप ९ जनामा देखिएको कारोना, संक्रमितको संख्या ३०४ पुग्यो
काठमाडौं, जेठ ५ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अु

काठमाडौं, जेठ ५ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार रौतहटका ८ जना र बाराका १ जनालाई कोरोना पुष्टी भएको हो।
रौतहटको इशनाथ नगरापालिका २,३, ६ र ९ वडाका २१, २१,२१,२३,२५,२५,२९ र ३० बर्षिय पुरुष र रौतहटकै माधवनारायण नगरपालिका ३ का २९ बर्षिय महिलामा कोनोना पुष्टी भएको हो। यस्तै बाराको करैयामाइ–५ निवासी २८ बर्षिय पुरुषमा समेत कोरोना देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।
प्रकाशित मिति: ०९:१० बजे, सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











