Kathmandu Press

आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश

काठमाडौं, जेठ २ :  सरकारले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ।&

आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश

काठमाडौं, जेठ २ :  सरकारले आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। 

शुक्रबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम संसदमा पेश गरेकी हुन्।   

राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराएर सजाइएको थियो।  जेठ १५ मा आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नै संसदमा नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ। 

 

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, जेठ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्