Kathmandu Press

हिमालसँगै टल्कियो काठमाडौं (फोटोफिचर)

काठमाडौं, वैशाख २५ : कोरोना भाइरस फैलिन नदिन गरिएको लामो लकडाउनले जनजीवन प्रभावित भएपनि पर्यावरण भने

हिमालसँगै टल्कियो काठमाडौं (फोटोफिचर)
रिवाज राई

काठमाडौं, वैशाख २५ : कोरोना भाइरस फैलिन नदिन गरिएको लामो लकडाउनले जनजीवन प्रभावित भएपनि पर्यावरण भने स्वच्छ बनेको छ।

केही दिनदेखि काठमाडौंको आकाश खुलेको छ। हिमालहरु टलक्क टल्किएका छन्। जहाँबाट हेर्दा पनि उपत्यकासँगै हिमाल पनि ठिंग उभिएका देखिन थालेका छन्।

कीर्तिपुरको माछेगाउँबाट हेर्दा काठमाडौं उपत्यका हिमालसँगै टल्किएको देखिन्थ्यो। माछेगाउँबाट देखिएका हिमालसहित काठमाडौं उपत्यकाका केही दृश्य :

प्रकाशित मिति: १०:२४ बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्