Kathmandu Press

सेनाले माग्यो आठ हजारभन्दा बढी कर्मचारी (सूचनासहित)

काठमाडौं, वैशाख ३ : नेपाली सेनाले नयाँ भर्ना खोलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले प्रकाशित गरेको सूचनामा आठ हजाभन्दा बढी कर्मचारी मागिएको छ।

....
सेनाले माग्यो आठ हजारभन्दा बढी कर्मचारी (सूचनासहित)
एजेन्सी

काठमाडौं, वैशाख ३ : नेपाली सेनाले नयाँ भर्ना खोलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले प्रकाशित गरेको सूचनामा आठ हजाभन्दा बढी कर्मचारी मागिएको छ।

सेनाले विभिन्न आठ हजार एक सय दुई पदमा कर्मचारी मागेको हो । जसमा प्रतिस्पर्धाबाट छनोट गरिने छ।

सेनाले सैन्य, लेखा जमदार कर्मचारी (लेखा जमक), सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्य बादन, कुचिकार, धोवी, मालीमा भर्ना खोलेको हो । जसमा देशभरका २९ केन्द्रमा दरखास्त दिन सकिने जनाएको छ।

सेनाले आजैदेखि दरखास्त आह्वान गरेको छ । जेठ १ गतेसम्म दरखास्त दिन सकिने छ।

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, वैशाख ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्