Kathmandu Press

सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न मानेन

काठमाडौं, वैशाख १६  : जनता समाजवादी पार्टीका सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले पनि

सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न मानेन

काठमाडौं, वैशाख १६  : जनता समाजवादी पार्टीका सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न अस्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेको जानकारी दिए। 

गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए तर त्यहाँ पनि दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्।

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्