सातौं पटक बुद्धकृष्णले छेडे जिब्रो
भक्तपुर, वैशाख २ : भक्तपुरको बोडे गाउँका बुद्धकृष्ण वागश्रेष्ठले सातौं पटक जिब्रो छेडेका छन्।
भक्तपुरमा मनाइने जिब्रो छड्ने जात्र....

भक्तपुर, वैशाख २ : भक्तपुरको बोडे गाउँका बुद्धकृष्ण वागश्रेष्ठले सातौं पटक जिब्रो छेडेका छन्।
भक्तपुरमा मनाइने जिब्रो छड्ने जात्रामा सोमबार ४७ वर्षीय बुद्धकृष्णले सातौं पटक जिब्रो छेडेका हुन्। उनले मध्यपुरथिमि नगरपालिका– ८ बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा बसेर १० इन्च लामो सियोले जिब्रो छेडेका थिए।
जिब्रो छेडेको हेर्न हजारौं स्थानीय भेला भएका थिए।



प्रकाशित मिति: १९:३४ बजे, सोमबार, वैशाख २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











