Kathmandu Press

अलपत्र मजदुर रात्रि बसमा गन्तव्यतिर (फोटोफिचर)

काठमाडौं, वैशाख ७ : लकडाउनका कारण अलपत्र मजदुरलाई रात्रिबसमा गन्तव्यतिर पठाइएको छ। चन्द्रागिरी राष्ट

अलपत्र मजदुर रात्रि बसमा गन्तव्यतिर (फोटोफिचर)

काठमाडौं, वैशाख ७ : लकडाउनका कारण अलपत्र मजदुरलाई रात्रिबसमा गन्तव्यतिर पठाइएको छ। चन्द्रागिरी राष्ट्रिय युवा संघ र स्थानीय प्रशासनले उनीहरुलाई बसमा राखेर गन्तव्यतिर पठाएको हो।

अलपत्र करिब तीन सय मजदुरलाई उद्धार गरी थानकोटस्थित त्रिभुवन पार्कमा राखेर खानपिन समेत गराइएको थियो। त्यसपछि उनीहरुलाई बसमा राखेर गन्तव्यतिर पठाएको हो।

प्रकाशित मिति: ०८:५२ बजे, आइतबार, वैशाख ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्