Kathmandu Press

औषधिकाे कसरी हुँदै छ खरिद बिक्री (फोटोफिचर)

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको संक्रमण फैलिन लगाएको लकडाउन आज २५ दिन पुगेको छ। देश ठप्प छ भने ना

औषधिकाे कसरी हुँदै छ खरिद बिक्री (फोटोफिचर)
रिवाज राई

काठमाडौं, वैशाख ६ : कोरोना भाइरसको संक्रमण फैलिन लगाएको लकडाउन आज २५ दिन पुगेको छ। देश ठप्प छ भने नागरिक पनि घरमै बसिरहेका छन्।

यतिवेला औषधि पसल भने नियमित सञ्चालन भइरहेका छन्। पहिलेको तुलनामा केही कमि आएपनि औषधि बाहिर ग्राहको लाइन लागेकै हुन्छ।

कोरोनाको संक्रमणबाट जोगिन औषधि पसलले पनि सकर्तता अपनाएका छन्। केहीले ग्राहकलाई ढोका बाहिरै राखेर औषधि दिने गरेका छन भने केहीले ढाकामा प्लास्टिक समेत राखेका छन्। केहीले दूर कायम राख्न डोरी तथा बार पनि बनाएका छन्।

औषधि पसलमा काम गर्ने व्यक्तिहरु पनि मास्क, ग्लोब्सलगायतका सामग्री प्रयोग गरिरहेका छन्। औषधिलाई पनि सुरक्षित रुपमा ग्राहकलाई दिइरहेका छन्।

काठमाडौंका औषधि पसलका केही दृश्य :

प्रकाशित मिति: १०:५२ बजे, शनिबार, वैशाख ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्