Kathmandu Press

वैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

काठमाडौं, वैशाख २ : सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी राखेको लकडाउनको समय आगामी व

वैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

काठमाडौं, वैशाख २ : सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी राखेको लकडाउनको समय आगामी वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको समय वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो। त्यस्तै वैशाख १८ गतेसम्म सबै हवाई उडान बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। 


 

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, वैशाख २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्