Kathmandu Press

ललितपुरमा र्‍यापिड टेस्ट (फोटोफिचर)

ललितपुर, वैशाख २ : कोरोना भाइरसको संक्रमण बढेसँगै परीक्षण पनि ब्यापक रुपमा गर्न थालिएको छ। ललितपुर म

ललितपुरमा र्‍यापिड टेस्ट (फोटोफिचर)
रिवाज राई

ललितपुर, वैशाख २ : कोरोना भाइरसको संक्रमण बढेसँगै परीक्षण पनि ब्यापक रुपमा गर्न थालिएको छ। ललितपुर महानगरपालिकाले काेराेनाकाे परीक्षणका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्न सुरु गरेको छ।

मंगलबार ललितपुरको जावलाखेल र लगनखेलमा परीक्षण गरिएको छ। दुवै ठाउँमा गरिएको परीक्षणमा सबैको नेगेटिभ आएको जनाएको छ। अझै परीक्षणलाई निरन्तरता दिइन महानगरले जनाएको छ।

अहिलेसम्म नेपालमा १६ जनामा काेराेना देखिएकाे छ। अब र्‍यापिड टेस्ट बढाउने सरकारकाे तयारी छ।

जावलाखेल र लगनखेलमा गरिएको परीक्षणका केही दृश्य :

प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, वैशाख २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्