लकडाउनमा यसरी घरमै पुग्छ ताजा तरकारी (फोटोफिचर)
काठमाडौं, वैशाख १ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले सबै क्षेत्र ठप्प छ। कतिपय किसा
काठमाडौं, वैशाख १ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले सबै क्षेत्र ठप्प छ। कतिपय किसानले दूध, तरकारी, अन्डालगायतका उत्पादन फालिरहेका छन्।
लकडाउनका कारण ताजा तरकारी उपलब्ध हुन मुस्किल भएको छ। तर, काठमाडौंस्थित ग्रीन ग्रोथ समूहले भने घरघरमै ताजा तरकारी पुर्याइरहेको छ।
ग्रीन ग्रोथले काभ्रेको नमाेबुद्धस्थित पताले गाउँ अर्गानिक फार्मबाट ताजा तरकारी ल्याउने गरेको छ। त्यही तरकारी उपभोक्ताको अर्डरअनुसार घरघरमा पुर्याइरहेको छ।
फोन तथा अनलाइनबाट अर्डर गरेपछि घरमै पुर्याउने गरिएकाे ग्रीन ग्रोथ समूहले जनाएकाे छ।
प्रकाशित मिति: १२:३१ बजे, सोमबार, वैशाख १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिले गरे चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा नियुक्तआइतबार, मंसिर ९, २०८१
मेडिकल कलेजको पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन आइतबार, मंसिर ९, २०८१
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश आइतबार, मंसिर ९, २०८१
मृत्युपश्चात अंग दान गर्नेको परिवारले अब २ लाख पाउने आइतबार, मंसिर ९, २०८१