काठमाठौं, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्।
को
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको तीन साता लामो लकडाउनलगायत समसामियक विषयमा सम्बोधन गरिरहेका छन्।