लकडाउनपछि सुनसान काठमाडौंका विश्वसम्पदा
काठमाडौं, चैत २३ : लकडाउनले विश्वसम्पदा सूचिमा सूचिकृत काठमाडौैंका सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरु
काठमाडौं, चैत २३ : लकडाउनले विश्वसम्पदा सूचिमा सूचिकृत काठमाडौैंका सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरु पनि सुनसान देखिएका छन्।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। जसले आन्तरिक तथा वाह्य पर्यटकको आवागमन ठप्प छ।
लकडाउनका कारण १३ दिनदेखि सबै घरभित्रै थुनिँदा विश्वसम्पदा सूचीमा सूचिकृत धरोहर पनि एक्लाजस्तै भएका छन्। सबैजसो सम्पदा क्षेत्रमा सन्नटा छाएको छ।
प्रकाशित मिति: ११:५९ बजे, आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












