लकडाउनले लरखराएकाे दैनिकी (फोटोफिचर)
काठमाडौं, चैत १८ : आठ दिनदेखिको लकडाउनले जनजीवन नराम्ररी प्रभावित भएको छ। विशेष गरेर दैनिक ज्यालादार
काठमाडौं, चैत १८ : आठ दिनदेखिको लकडाउनले जनजीवन नराम्ररी प्रभावित भएको छ। विशेष गरेर दैनिक ज्यालादारीमा काम गर्ने मजदूर सकसमा परेका छन्।
उनीहरु लकडाउनको समयमा पनि शहर छोडिरहेका छन्। शहरमा खानपिन गर्नै समस्या हुन थालेपछि गाउँ फर्किरहेको उनीहरु बताउँछन् ।
कतिपयं दैनिक उपभोग्य सामान ढुवानी गर्ने साधनमा कोच्चिएर त कतिपय हिडेर घर फर्किरहेका छन्। शहरकाे बसाइ सकसपूर्ण बन्न थालेपछि अहिले पनि कतिपय काठमाडौं छोडिरहेका छन्।
प्रकाशित मिति: ०९:५५ बजे, मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
