Kathmandu Press

गुड बाई नेपाल ! (फोटोफिचर)

काठमाडौं, चैत १४ : कोरोना भाइरस संक्रणम रोकथामका लागि गरिएको लकडाउनले काठमाडौंमा अड्किएका दुई सय ७५

गुड बाई नेपाल ! (फोटोफिचर)
रिवाज राई

काठमाडौं, चैत १४ : कोरोना भाइरस संक्रणम रोकथामका लागि गरिएको लकडाउनले काठमाडौंमा अड्किएका दुई सय ७५ जर्मन पर्यटक आज बिहानै स्वदेश फर्किएका छन्।

नेपालमा भ्रमणमा आएका उनीहरु लकडाउनका कारण ठमेल, बौद्ध र सानेपा क्षेत्रमा अड्किएका थिए। उनीहरुलाई जर्मन राजदूतावासले शुक्रबार बिहान त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेको छ।

स्वदेश फर्कन पाउँदा पनि उनीहरुको अनुहारमा खुशी देखिदैन्थ्यो। प्रायः पर्यटक निराश नै देखिएका थिए। केहीले नेपाल छोड्दै गर्दा मलिन अनुहार बनाएर हात हल्लाए।

जर्मन पर्यटकको विदाइका केही दृश्य :

प्रकाशित मिति: ०९:५८ बजे, शुक्रबार, चैत १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्