Kathmandu Press

मास्क लगाएर नमाज पाठ (फोटो फिचर)

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणबाट जोगिन मुस्लिम धर्मालम्बीले मास्क लगाएर नमाज पाठ गरेका छन्।

मास्क लगाएर नमाज पाठ (फोटो फिचर)
रिवाज राई

काठमाडौं, चैत ७ : कोरोना भाइरस संक्रमणबाट जोगिन मुस्लिम धर्मालम्बीले मास्क लगाएर नमाज पाठ गरेका छन्।

शुक्रबार रत्नपार्कस्थित जामे मस्जिदमा भेला भएका मस्लिम समुदायले नमाज पाठ गरेका हुन्। नमाज पाठ गर्न सबैजसो मास्क लगाएर उपस्थित भएका थिए।

यसैबीच जामे मिस्जद सञ्चालक समितिले सामुहिक नमाजको कार्यक्रम स्थगित गरेको छ। अबदेखि घरमै बसेर नमाज पाठ गर्न आग्रह गरेको छ।

जामे मस्जिदमा शुक्रबार नमाज पाठका केही दृश्य :

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्