Kathmandu Press

कोरोना त्रास : काठमाडौं छाड्नेको बसपार्कमा घुइँचाे (फोटोफिचर)

काठमाडौं, चैत ७ : संसारभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसको असर काठमाडौंमा पनि परेको छ। शुक्रबार

कोरोना त्रास : काठमाडौं छाड्नेको बसपार्कमा घुइँचाे (फोटोफिचर)
रिवाज राई

काठमाडौं, चैत ७ : संसारभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसको असर काठमाडौंमा पनि परेको छ। शुक्रबार बिहानैदेखि काठमाडौं छाड्नेको घुइचो लागेको छ।

बालाजुस्थित नयाँ बसपार्कमा बिहानैदेखि सर्वसाधारणको भीड रहेको छ। उनीहरूले कोरोनाबाट बच्न घर फर्किरहेको बताएका छन्।

काठमाडौं छोड्दै गरेका केही दृश्य :

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, चैत ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्