Kathmandu Press

कोरोना उपचारका लागि यस्तो छ सेनाको तयारी

काठमाडौं, चैत ५ : कोरोना भाइरसको संक्रमण भएमा उपचारका लागि नेपाली सेनाले तयारी गरेको छ। यसका लागि सै

कोरोना उपचारका लागि यस्तो छ सेनाको तयारी
रिवाज राई

काठमाडौं, चैत ५ : कोरोना भाइरसको संक्रमण भएमा उपचारका लागि नेपाली सेनाले तयारी गरेको छ। यसका लागि सैनिक मुख्यालयमा बुधबार पूर्वतयारी अभ्यास पनि गरेको छ।

सेनाले टुँडिखेलमा ५४ वटा टेन्ट राखेको छ। जसलाई नौ वटा क्लस्टरमा छुट्याएको छ। जहाँ एकै पटक एक सय आठ जनाको उपचार गर्न सकिनेछ।

बुधबार सेनाले गरेको पूर्वतयारी अभ्यासका केही दृश्य :

प्रकाशित मिति: १३:०० बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्