काठमाडौं, फागुन २६ : कोरोना भाइरसको त्रासबीच पनि वसन्तपुर दरबार स्क्वायरमा होलीको रमझम कम भएको छैन।
काठमाडौं, फागुन २६ : कोरोना भाइरसको त्रासबीच पनि वसन्तपुर दरबार स्क्वायरमा होलीको रमझम कम भएको छैन। सोमबार बिहानैदेखि स्थानीय वासिन्दा र पर्यटकले वसन्तपुरमा रंग खेल्दै होली मनाएका छन्।