Kathmandu Press

शिक्षण अस्पतालमा सर्वसाधारणको भीड (फाेटाेफिचर)

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भइरहँदा त्रिवि शिक्षण अस्पत

शिक्षण अस्पतालमा सर्वसाधारणको भीड (फाेटाेफिचर)
रिवाज राई

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भइरहँदा त्रिवि शिक्षण अस्पतात, महारागञ्ज परिसरमा भने भीड लागेको छ। प्रधानमन्त्री ओलीको सुश्वास्थ्यको कामना गर्दै पूजाआजा पनि चलिरहेको छ।

प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे अपरेसन वार्डमा लगिएको छ। उनलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पोस्ट अपरेटिभ वार्डमा सारिएको छ। प्रधानमन्त्री ओलीको प्रत्यारोपण चलिरहेको जनाएको छ।

Hardik ivf

त्रिवि शिक्षण अस्पताल परिसरमा भने शुभेच्छुकको भीड लागेको छ। उनीहरूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले चढ्ने गाडी पनि शिक्षण अस्पतालमै छ। प्रधानमन्त्रीको अगाडि–पछाडि स्कर्टिङ गर्ने गाडी पनि शिक्षण अस्पताल रहेको छ।

उनका शुभेच्छुकले त्यही रहेको मृत्युन्जयश्वर महादेवको मन्दिरमा पूजाआज समेत गरेका छन्।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्