Kathmandu Press

वसन्तपुरमा चीर गाडेर होलीको प्रारम्भ (फोटोफिचर)

काठमाडौं, फागुन २० : वसन्तपुर दरबार स्क्वायरमा चीर गाडेर होलीको विधिवत सुरुआत गरिएको छ।

मं

वसन्तपुरमा चीर गाडेर होलीको प्रारम्भ (फोटोफिचर)
रिवाज राई

काठमाडौं, फागुन २० : वसन्तपुर दरबार स्क्वायरमा चीर गाडेर होलीको विधिवत सुरुआत गरिएको छ।

मंगलबार बिहान स्थानीय वासिन्दा र नेपाली सेनाको टोलीले वसन्तपुरमा चीर गाडेको हो। वसन्तपुरमा चीर गाडेसँगै होली विधिवत प्रारम्भ भएको मानिन्छ।

आजदेखि देशभर होली मनाउन सुरू भएको छ। अब गाउँमा चीर गाडेर होली पूर्णिमासम्म होली मनाइनेछ।

प्रकाशित मिति: १०:२७ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्