Kathmandu Press

उपसभामुख डा.तुम्बाहाङफेद्वारा राजीनामा दिने घाेषणा

काठमाडौं, माघ ६ : उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

स

उपसभामुख डा.तुम्बाहाङफेद्वारा राजीनामा दिने घाेषणा

काठमाडौं, माघ ६ : उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले उपसभामुखबाट राजीनामा दिने घोषणा गरेकी हुन्।

सोमबार दिउसो १ बजे सुरू भएको संसद् बैठकमा बोल्दै उपसभामुख डा.तुम्बाहाङफेले आफूले मार्गप्रशस्त गर्न लागेको जानकारी दिइन्।

उनले राजीनामा दिने जानकारी दिएसँगै संसद् बैठक स्थगित गरेकी छन्। अर्को बैठक आजै अपराह्न ४ बजे बस्नेछ।

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्