बौद्धमा गोली चल्यो, अभियुक्त लामा पक्राउ
काठमाडौं, पुस २७ : काठमाडौंको बौद्धमा फरार अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले फर

काठमाडौं, पुस २७ : काठमाडौंको बौद्धमा फरार अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले फरार अभियुक्त विष्णु लामालाई पक्राउ गर्न गोली चलाएको हो।
महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए । ‘विषेश अपरेशनमा गएको प्रहरी टोलीले पक्राउ गर्न खोज्दा भागेपछि घुडा मुनी गोली चलाको हो’ डिएसपी सिहले भने। गोली लागेर घाइते भएका लामालाई अहिले वीर अस्हपताल उपचारका लागि पठाइएको छ ।
प्रकाशित मिति: १८:३९ बजे, आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











