Kathmandu Press

भक्तपुरमा बिस्केट जात्रा सुरु

काठमाडौं, वैशाख १ : प्रसिद्ध बिस्केट जात्रा आज बिहानदेखि सुरु भएको छ । बिस्केट जात्रा मनाउँन हजारौं भक्तजना भक्तपुर पुगेका छन्।

भक्तपुरको भे....

भक्तपुरमा बिस्केट जात्रा सुरु

काठमाडौं, वैशाख १ : प्रसिद्ध बिस्केट जात्रा आज बिहानदेखि सुरु भएको छ । बिस्केट जात्रा मनाउँन हजारौं भक्तजना भक्तपुर पुगेका छन्।

भक्तपुरको भेलुखेलमा शनिबार इन्द्रध्वजासहितको ५५ हाते लिंगो ठड्याइएको थियो । लिंगोजात्रा हेरे शत्रु नास हुन्छन भने विश्वासअनुसार, आज बिहानैदेखि ललितपुर, काठमाडौ र ललितपुर हजारौं भक्तजन भक्तपुर पुगेका छन्।

चैत मनासन्तका दिन लिंगो ठड्याइन्छ भने नयाँ वर्षको पहिलो बिहानैदेखि जात्रा सुरु हुन्छ ।

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, वैशाख १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्