पाटन दरबार स्क्वायरमा औंसी अघि उदायो चन्द्रमा
ललितपुर, पुस ७ : औंसी आउन तीन दिन बाँकी छदा पाटन दरबार स्क्वायरमा भने चन्द्रमा उदायो। गएराति पाटन दर

ललितपुर, पुस ७ : औंसी आउन तीन दिन बाँकी छदा पाटन दरबार स्क्वायरमा भने चन्द्रमा उदायो। गएराति पाटन दरबार स्क्वायरमा उदायको चन्द्रमा हेर्न भने सर्वसाधारणको भीड लाग्यो।
औंसि नजिकिँदै गर्दा चन्द्रमा त उदाउदैन्। गएराति भने कलाकार मिलन राईले आफ्नै चन्द्रमा झुल्काएका थिए, पाटनमा। उनले कृत्रिम चन्द्रमालाई पाटन दरबार स्क्वायरमा उदाएका थिए।
पाटन दरबार स्क्वायरमा उदाएको चन्द्रमाका केही झलक :
प्रकाशित मिति: १०:३० बजे, सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
