Kathmandu Press

सानो छ खेत सानो छ बारी... (फोटो फिचर)

काँभ्रे, कात्तिक २९ : यति वेला काँभ्रेको पनौति पुग्दा कवि दैवज्ञराज न्यौपानेको कविता ‘किसानको

सानो छ खेत सानो छ बारी... (फोटो फिचर)

काँभ्रे, कात्तिक २९ : यति वेला काँभ्रेको पनौति पुग्दा कवि दैवज्ञराज न्यौपानेको कविता ‘किसानको रहर’ झल्को आउछ।

सानो छ खेत सानो छ बारी सानो छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान।

.....
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनि जहान पाल्ने यो मेरो रहर।

असारमा धान रोपेका किसान अहिले भने धान भित्र्याउँदै छन्। उनीहरु दिनभर खेतमै काम गरिरहेका देखिन्छन्।

यस क्षेत्रको प्रमुख बाली पनि हो, धान। देशका अन्य भागमा पनि यतिवेला धान भित्र्याउने चटारो छ।

धान भित्र्याउँदै गरेका पनौतिका केही दृश्य :

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, कात्तिक २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्