तस्वीरमा मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन
काठमाडौं, कात्तिक १९ : देशभरबाट काठमाडौं पुगेका मेडिकल कलेजका विद्यार्थीले मंगलबार माइतीघर मण्डलामा

काठमाडौं, कात्तिक १९ : देशभरबाट काठमाडौं पुगेका मेडिकल कलेजका विद्यार्थीले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
मेडिकल कलेजहरुले अवैध रुपमा लिएको शुल्क फिर्ता लिन माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
मेडिकलका विद्यार्थीको प्रदर्शनका तस्वीर:
प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)