दृष्टिविहीन सौन्दर्य प्रतियोगिताकाे तयारीका मन छुने दृश्य
काठमाडौं, भदौ ३० : दृष्टिविहीन युवाकाे आज ‘मिस्टर एन्ड मिस ब्लाइन्ड रकर्स’ प्रतियोगिता आ
काठमाडौं, भदौ ३० : दृष्टिविहीन युवाकाे आज ‘मिस्टर एन्ड मिस ब्लाइन्ड रकर्स’ प्रतियोगिता आयोजना हुँदैछ । राष्ट्रिय नाचघरमा देशभरका दृष्टिविहीन प्रतियोगी उपस्थित भएका छन्।
दोस्रो ‘मिस्टर एन्ड मिस ब्लाइन्ड रकर्स’ प्रतियोगिताका लागि देशभरका २१ प्रतियोगी प्रतिस्पर्धामा छन्। जसमा २० देखि २१ वर्षका सात युवक र १४ युवती प्रतिस्पर्धी छन्।
उनीहरूले प्रतिस्पर्धाका लागि स्टेजमा उक्लिनु अघि केही तयारीमा जुटेका थिए। उनीहरुले गरेकाे तयारीका दृश्य मन छुने छन्।
उनीहरूले गरेको तयारीका केही दृश्य :
प्रकाशित मिति: १५:१८ बजे, सोमबार, भदौ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टिआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासोआइतबार, मंसिर ९, २०८१