Kathmandu Press

कुर्वान, भ्रातृत्व र आस्थाको बकर इद (दश तस्बीर)

काठमाडौं, साउन २७ : आज देशभर इस्लाम धर्र्मालम्बीले बकर इद मनाउदैछन्। कर्वान, भातृत्व र आस्थाका संगमक

कुर्वान, भ्रातृत्व र आस्थाको बकर इद (दश तस्बीर)
रिवाज राई

काठमाडौं, साउन २७ : आज देशभर इस्लाम धर्र्मालम्बीले बकर इद मनाउदैछन्। कर्वान, भातृत्व र आस्थाका संगमका रुपमा मनाइने इद इस्लाम धर्मालम्बीको प्रमुख पर्व हो।

काठमाडौंको रत्कपार्कस्थित जामे मस्जिदमा पनि बिहानैदेखि इदको रमझम सुरू भएको छ। इस्लाम धर्मालम्बी इदका अवसरमा नवाज पाठ गरेसँगै शुभकामना आदानप्रदान गरिरहेका छन्।

जामे मस्जिदका केही दृश्य :

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, साउन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्