यसरी मनाए भक्तपुरबासीले गथाँमुग: (तस्बिरहरु)
भक्तपुर, साउन १४ : नेवार समुदायको एक प्रमुख पर्ब गथाँमुग:को अवसरमा आज भक्तपुरमा राक्षसको प्रतिमूर्ति

भक्तपुर, साउन १४ : नेवार समुदायको एक प्रमुख पर्ब गथाँमुग:को अवसरमा आज भक्तपुरमा राक्षसको प्रतिमूर्तिको रुपमा पराल र छ्वालीको पुत्ला बनाई आगोमा दोहन गरिएको छ / दिनभरी जसो नै चहलपहल रहेको भक्तपुर दरबार क्षेत्रमा हजारौं स्थानीय र पर्यटकबीच पुत्ला दोहन गरिएको थियो /
सो अवसरका केही तस्बिरहरु :








प्रकाशित मिति: २२:२१ बजे, मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)