Kathmandu Press

नेपालीको प्रतिव्यक्ति ऋण झण्डै ३२ हजार पुग्यो

काठमाडौं, चैत २९ :  नेपालीको प्रतिव्यक्ति ऋण गत वर्षभन्दा ७ हजार रूपैयाँले बढेको छ। 

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजन....

नेपालीको प्रतिव्यक्ति ऋण झण्डै ३२ हजार पुग्यो

काठमाडौं, चैत २९ :  नेपालीको प्रतिव्यक्ति ऋण गत वर्षभन्दा ७ हजार रूपैयाँले बढेको छ। 

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालीको प्रतिव्यक्ति ऋण ७ हजार रूपैयाँले बढेको देखाएको हो। 

यो वर्ष प्रतिव्यक्ति ऋण ३१ हजार ७ सय ५० रुपैयाँ पुगेको छ। 
 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, चैत २९, २०७५