Kathmandu Press

हेलिकप्टर हिउँमा ठोक्किएर दुर्घटनाग्रस्त, प्रहरी घटनास्थलमा : लालबाबु पण्डित

काठमाडौं, फागुन १५ : सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार, हेलिकप्टर हिउँको पहाडमा ठोक्कि

काठमाडौं, फागुन १५ : सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार, हेलिकप्टर हिउँको पहाडमा ठोक्किएको अवस्थामा भेटिएकाे छ ।

प्रहरी टोली घटनास्थलनजिक पुगेको छ । उनका अनुसार, दुर्घटनाग्रस्त हेलिकप्टरमा आगो बलिरहेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई बालुवाटार डाँकेका छन् । सबै मन्त्री बालुवाटार पुगिसकेका छन् ।

प्रकाशित मिति: १५:१० बजे, बुधबार, फागुन १५, २०७५