Kathmandu Press

हेलिकप्टरमा यति एयरलाइन्सका आङछिरिङ र प्रधानमन्त्रीका स्वकीय सचिव दाहालसहित ६ जना सवार

काठमाडौं, फागुन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार एयर डायनेष्टीक

हेलिकप्टरमा यति एयरलाइन्सका आङछिरिङ र प्रधानमन्त्रीका स्वकीय सचिव दाहालसहित ६ जना सवार

काठमाडौं, फागुन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार एयर डायनेष्टीको हेलिकप्टर विहान ८ बजे देखि सम्पर्क विहिन भएको छ । 

ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा सम्पर्क विहिन भएको हो ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे रहेका थिए ।

प्रकाशित मिति: १४:५२ बजे, बुधबार, फागुन १५, २०७५