Kathmandu Press

भैसेपाटीको कार्पेट उद्योगमा आगलागी

ललितपुर, माघ २८ : ललितपुरको भैसेपाटीमा रहेको कार्पेट उद्योगमा आगलागी भएको छ । आगलागीबाट उद्योग पूर्ण

भैसेपाटीको कार्पेट उद्योगमा आगलागी
रिवाज राई

ललितपुर, माघ २८ : ललितपुरको भैसेपाटीमा रहेको कार्पेट उद्योगमा आगलागी भएको छ । आगलागीबाट उद्योग पूर्णरुपमा क्षति भएको छ ।

बिएनआरओ ट्रेडर्स र बिएनआरओ कार्पेटमा आगलागी भएको हो । ललितपुर प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

इनामेल तथा केमिकल उद्योग र कार्पेट उद्योगमा आगलागी भएको जनाएकाे छ ।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, माघ २८, २०७५