हिन्दूराष्ट्रका लागि कमल थापा धर्नामा
काठमाडौं, चैत २८: हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार देशभरका स्थानीय तहको अगाडि धर्ना दिएको छ।
काठमाडौं, चैत २८: हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार देशभरका स्थानीय तहको अगाडि धर्ना दिएको छ।
राप्रपा अध्यक्ष कमल थापासहितका नेता–कार्यकर्ता काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् । हिन्दूराष्ट्र स्थापनाका लागि सुरु गरिएको आन्दोलनअन्तर्गत आज धर्नामा बसेको राप्रपा अध्यक्ष थापाले बताए।
राप्रपा नेता कार्यकर्ता एक घण्टा धर्ना बस्ने कार्यक्रम रहेको छ । उनीहरू जुलुससहित काठमाडौं महानगर कार्यालय पुगेका हुन्।
प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, चैत २८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैआइतबार, मंसिर ९, २०८१
आजदेखि धरहरा चढ्दा शुल्क लाग्नेआइतबार, मंसिर ९, २०८१
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावतआइतबार, मंसिर ९, २०८१
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१