Kathmandu Press

विमानस्थलबाट फेरि समातियो ६ किलो सुन

काठमाडौं, चैत २१ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलो सुन समातेको छ । 

सुन सहित ४ जना भारतीय नागरिक पक्राउ परेक....

विमानस्थलबाट फेरि समातियो ६ किलो सुन
फाईल फोटो

काठमाडौं, चैत २१ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलो सुन समातेको छ । 

सुन सहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरु थाइ एयरको विमानबाट बैंककबाट काठमाडौं आएका हुन् । बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । 

यसअघि उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणपछि विमानस्थलमा हुने तस्करीको समाप्त भएको सुरक्षा अधिकारीले बताउँदै आएका थिए ।


 

प्रकाशित मिति: १९:०९ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्