Kathmandu Press

बार निर्वाचनः अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता

काठमाडौं, चैत २१ः  नेपाल बार एसोसिएसनको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन्।<....

बार निर्वाचनः अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठको अग्रता

काठमाडौं, चैत २१ः  नेपाल बार एसोसिएसनको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा प्रगतिशील समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रगतिशीलका श्रेष्ठले ३१ सय ५४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक समूहका अधिवक्ता सुनील पोखरेलले ३०२७ मत पाएका छन्।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणी पौडेलले अग्रता लिएका छन्। उनले ३२०७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सुरेन्द्र थापाले २९४० मत पाएका छन्। 

हेर्नुस् पछिल्लो मतपरिणामः


 

प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्