Kathmandu Press

चिकित्सकको टोली बारा र पर्सा जाँदै

भरतपुर, चैत १८ : बारा र पर्सामा हावाहुरीबाट भएका घाइतेको उपचार गर्न चितवनबाट चिकित्सकको टोली जान लागेको छ।

बारा र पर्साका अस्पतालमा चिकित्सक....

चिकित्सकको टोली बारा र पर्सा जाँदै
काठमाडौं प्रेस

भरतपुर, चैत १८ : बारा र पर्सामा हावाहुरीबाट भएका घाइतेको उपचार गर्न चितवनबाट चिकित्सकको टोली जान लागेको छ।

बारा र पर्साका अस्पतालमा चिकित्सको अभाव भएपछि चितवनबाट पठाउन लागिएको हो । उनीहरू औषधिसहित त्यतातिर जान लागेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए।

चितवन मेडिकल कलेजका ३५ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली बारा–पर्सा जान लागेको हो।

अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको प्रजिअ बस्नेतले बताए।

 

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, चैत १८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्