हावाहुरीले बारा-पर्सामा निधन भएका २७ जनाको नामावली
बारा, चैत १८ : बारा र पर्सामाको हावाहुरीबाट निधन भएका २७ जनाको विवरण गृहमन्त्रालयले सार्वजनिक गरेको छ।
हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भ....
बारा, चैत १८ : बारा र पर्सामाको हावाहुरीबाट निधन भएका २७ जनाको विवरण गृहमन्त्रालयले सार्वजनिक गरेको छ।
हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिक पनि रहेको गृहले जनाएको छ ।
मृतकहरूको नाम र ठेगानाः
फेटा गाउँपालिका, बारा
१. हरिनारायण दास (५५ वर्ष)
२. मनोरमा देवी (४५)
३. रुनि देवी (२४)
४. नन्द पटेल
५. रुबी खातुन (१२)
६. गढीमा देवी (५०)
७. बबिमा खातुन (२५)
८. मुस्तकिमा खातुन (५०)
९. मिना खातुन (२५)
१०. नोक्सा मियाँ (११)
११. अलिसा खातुन (३)
१२. सकिया खातुन (४०)
१३. सम्सिधा खातुन (१२)
१४. सबनम खातुन (१८)
प्रसौनी गाँउपालिका-बारा
१. अच्छलाल माझी (५५)
सुवर्णपुर गाउँपालिका -बारा
१. तरिफा खातुन (३०)
२. श्रीप्रसाद यादव (६५)
प्रसौनी गाँउपालिकाका -बारा
१. अच्छलाल माझी (५५)
महागढीमाइ नगरपालिका -बारा
१. कोइरी देवी (७५)
भारत
१. कालुपक्कर राजेश मुखिया (२२) - मोतिहारी,
२. बोक्ता अवधेश पासवान (२३)- सितामढी
३. राधे लाढि (४१) - उत्तरप्रदेश बरैली लाजगञ्ज
पर्सा
१. भवानीपुर राम माझी (४५)
२. सुरज माझी (४)







