मृतकका परिवारलाई ३ लाख दिने प्रदेश २ सरकारको निर्णय
जनकपुर, चैत १८ : बारा पर्सा लगायतका जिल्लामा आइतबार राति हावाहुरीबाट ज्यान गुमाएका परिवारलाइए ३ लाख रुपैया राहत दिने घोषणा गरेको छ।
आज विहान....
जनकपुर, चैत १८ : बारा पर्सा लगायतका जिल्लामा आइतबार राति हावाहुरीबाट ज्यान गुमाएका परिवारलाइए ३ लाख रुपैया राहत दिने घोषणा गरेको छ।
आज विहान बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ।
आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २८ जनाभन्दा बढीको मृत्यु भैसकेको छ।
त्यहाँका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन्।
प्रकाशित मिति: ०८:११ बजे, सोमबार, चैत १८, २०७५
थप समाचार






