Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, चैत १७ : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

केन्द्रीय समितिको बैठक चैत २३ गते शनिबार दिउँसो १ बजेका लागि बोल....

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
फाइल फोटो

काठमाडौं, चैत १७ : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

केन्द्रीय समितिको बैठक चैत २३ गते शनिबार दिउँसो १ बजेका लागि बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

विज्ञप्तिमा चैत २३ गते शनिबार एक बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थिति हुन अनुरोध गरिएको छ।

यसअघि चैत पहिलो हप्ता बसेको बैठकले अनुशासन र निर्वाचन समिति गठन गरेको थियो। 

प्रकाशित मिति: १९:३९ बजे, आइतबार, चैत १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्