Kathmandu Press

त्रिभुवन विमानस्थलमा गैरआवासीय नेपालीका लागि छुट्टै डेस्क

काठमाडौं, चैत १४ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएनए) का लागि छुट्टै डेस्क स्थापना गरिएको छ। 

लगानी सम....

त्रिभुवन विमानस्थलमा गैरआवासीय नेपालीका लागि छुट्टै डेस्क

काठमाडौं, चैत १४ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएनए) का लागि छुट्टै डेस्क स्थापना गरिएको छ। 

लगानी सम्मेलनको पूर्वसन्ध्यामा विमानस्थलले आगमन र प्रस्थान कक्षमा एनआरएनएहरुको लागि छुट्टै अध्यागमन डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको हो।

सरकारले छुट्टै डेस्क स्थापना गरेर गैरआवसीय नेपालीलाई सम्मान गरेको एनआरएनले जनाएको छ। आवासीय नेपाली यात्रुहरुलाई यो व्यवस्थाले थप सहजता प्रदान गर्ने समेत एनआरएनको विश्वास छ। 
 
प्रकाशित मिति: १९:१९ बजे, बिहीबार, चैत १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्