Kathmandu Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो 

काठमाडौं, भदौं ३ : भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ ।

बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्र....

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो 

काठमाडौं, भदौं ३ : भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार १४ पुगेको छ ।

बितेको २४ घण्टामा ६५ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ लाख ६६ हजार ६२६ पुगेको छ ।

Hardik ivf

हालसम्म २० लाख ३६ हजार ७०३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ८९ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्