Kathmandu Press

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको मृत्यु

काठमाडौं, साउन ३२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको मृत्यु भएको छ। उनको गएराति मृत्यु भएको राष्ट्रपति  ट्रम्पले बताए....

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको मृत्यु
Hardik ivf

काठमाडौं, साउन ३२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको मृत्यु भएको छ। उनको गएराति मृत्यु भएको राष्ट्रपति  ट्रम्पले बताएका छन्। 

भाइको मृत्युपछि ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ।’

राष्ट्रपति ट्रम्प शनिबार आफ्नो भाइलाई भेट्न न्यूयोर्कस्थित अस्पताल पुगेका थिए।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, साउन ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्