Kathmandu Press

विश्वभर कोरोनाबाट १ करोड ८९ लाख वढी संक्रमित

काठमाडौं, साउन २२ : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८९ लाखभन्दा बढी पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख....

विश्वभर कोरोनाबाट १ करोड ८९ लाख वढी संक्रमित
Hardik ivf

काठमाडौं, साउन २२ : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड ८९ लाखभन्दा बढी पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७१ हजार ४०६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७५ हजार २२४ पुगेको हो ।

बिहीबार बिहानसम्म १ करोड २१ लाख ६३ हजार ७५४ जना निको भएका छन् । यस्तै एकै दिन ६ हजार ८३८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार २२० पुगेको छ ।

प्रकाशित मिति: ०८:५८ बजे, बिहीबार, साउन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्