Kathmandu Press

रक्षाबन्धन बाध्न र जनै फेर्न पशुपतिमा घुइँचो (फोटो फिचर)

काठमाडौं, साउन १९ : जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाटी खाने दिन आज देशभर धुमधामसगँ मनाइँदै छ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि भ....

रक्षाबन्धन बाध्न र जनै फेर्न पशुपतिमा घुइँचो (फोटो फिचर)
रिवाज राई

काठमाडौं, साउन १९ : जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाटी खाने दिन आज देशभर धुमधामसगँ मनाइँदै छ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि भक्तजन पुगेका छन्। जनै फेर्न तथा रक्षाबन्धन बाध्न भक्तजन पशुपतिनाथ मन्दिर पुगेका हुन्।  आजको दिन हिन्दूधर्मालम्बीले जनै फर्ने चलन छ। त्यस्तै, दीर्घायुको कामना गदै रक्षाबन्धन पनि बाध्ने गरिन्छ।

नेवार समुदायले भने आजको दिन क्वाटी खाने पर्वका रुपमा मनाउँछन्। एघार थरिका गेडागुडी मिसाएर बनाएको क्वाटी खाँदा शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास गरिन्छ।

Hardik ivf

पशुपतिनाथ मन्दिरका केही दृश्य :

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्