रक्षाबन्धन बाध्न र जनै फेर्न पशुपतिमा घुइँचो (फोटो फिचर)
काठमाडौं, साउन १९ : जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाटी खाने दिन आज देशभर धुमधामसगँ मनाइँदै छ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि भ....
काठमाडौं, साउन १९ : जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाटी खाने दिन आज देशभर धुमधामसगँ मनाइँदै छ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि भक्तजन पुगेका छन्। जनै फेर्न तथा रक्षाबन्धन बाध्न भक्तजन पशुपतिनाथ मन्दिर पुगेका हुन्। आजको दिन हिन्दूधर्मालम्बीले जनै फर्ने चलन छ। त्यस्तै, दीर्घायुको कामना गदै रक्षाबन्धन पनि बाध्ने गरिन्छ।
नेवार समुदायले भने आजको दिन क्वाटी खाने पर्वका रुपमा मनाउँछन्। एघार थरिका गेडागुडी मिसाएर बनाएको क्वाटी खाँदा शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास गरिन्छ।
पशुपतिनाथ मन्दिरका केही दृश्य :
प्रकाशित मिति: १२:४६ बजे, सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेले बुझेन महानगरको जरिवाना पत्रआइतबार, मंसिर ९, २०८१
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनितआइतबार, मंसिर ९, २०८१
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शनआइतबार, मंसिर ९, २०८१
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामाआइतबार, मंसिर ९, २०८१